समाचार Archives | Page 6304 of 8529 | Khabarhub Khabarhub

ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस गण्डकी प्रदेशमा पनि देखिएको टिप्पणी गरेका छन् । हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले दाबी गरेका छन् । ‘ओली भाइरस…