समाचार Archives | Page 6328 of 8536 | Khabarhub Khabarhub

यसरी भयो मुख्यमन्त्री भट्टलाई एमाले विभाजनको लाभ

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैभन्दा ठूलो दल नेकपा (एमाले) को आन्तरिक किचलोको परिणाममा प्रदेश सभाको विश्वासको मत हासिल गरेका छन् । कुल ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपा (एमाले) का २५ सदस्य छन् । सभामुखलाई छाडेर नेपाल–खनाल (माधवकुमार नेपाल र झलना खनाल) पक्षमा १७ जना र ओली (केपी शर्मा ओली) पक्षमा ७ जना…