समाचार « Khabarhub

खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ । लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन् ।  स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँमा धेरै विकासको काम भए पनि यहाँको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ । भत्किएर मन्दिरको…