समाचार « Khabarhub

नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४७ वटा एन्टीजेन परीक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै…