Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस जितेपछि भिडियो सन्देश दिएका छन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शाहले कोरोना भाइरससँगको लडाई जितेपछि भिडियो सन्देश जारी गरेका हुन् । सन्देशमा आफूहरुको स्वास्थ्यप्रति चासो राख्ने सबैलाई आभार व्यक्त गरेका छन् । पूर्वराजाले यो महामारीको समयमा अग्रपंक्तिमा कार्यरत सबैलाई धन्यवाद दिँदै महामारी नियन्त्रण गर्न आफ्नै संकल्प र बाहिरी सहयोगको…