समाचार « Khabarhub

सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी 

काठमाडौँ– सर्लाही जिल्लामा २० वटा स्थानीय तह छन् । यो नेपालकै सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला हो । यसै जिल्लाको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम आश्रय शाह र उपाध्यक्ष पदका उम्मेदवार अकली सहनी विजयी भएकी छन् । विजयी शाहले अध्यक्ष पदका लागि ४ हजार ४ सय ७७ मत ल्याएका…