समाचार Archives | Page 6376 of 8554 | Khabarhub Khabarhub

भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय, ३५० जना पक्राउ

काठमाडौँ- भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय भएको पाइएको छ । कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा  ३५० जना पक्राउ परेसँगै गिरोहको बारे खुलासा भएको हो । भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ । सयौँ घटनाको…