समाचार Archives | Page 6382 of 8556 | Khabarhub Khabarhub

बजेटमा सुरुङ नै सुरुङ

काठमाडौँ– पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ मार्गको युगमा प्रवेश गरेको सरकारको ठहर छ । यससँगै आधुनिक सरुङ मार्ग  नेपालका लागि सपना नभई वास्तविकतामा रूपान्तरित हुन थालेको पनि सरकारको ठहर छ । अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोग महत्वका साथ अवलम्बन गरिने भएको छ । काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ…