Live on
Your Voice, Your Power
तनहुँ– तनहुँको व्यास नगरपालिका–८ रिस्तीको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुन मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनि दिईएको छ । नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र नेकपा एमालेले तालमेल गरेर व्यास नगरपालिकामा स्थानीय तहको निर्वाचन…