समाचार « Khabarhub

भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

भादगाउँ– भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्द्रपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।  दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए । बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् ।…