Live on
Your Voice, Your Power
काठमाडौं- रङ्गै रङ्गको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । भोलि उपत्यकालगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा शुक्रबार मनाइने छ । होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ । असन र इन्द्रचोकका गल्लीमा होलीका रंग, टीशर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन् । व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही…