Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आइतबार माइतिघरबाट बानेश्वरसम्म प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीसंग विवाद भएपछि प्रदर्शनकारीले ढुङ्गामुडा गरेका थिए भने स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो । सो क्रममा…