समाचार « Khabarhub

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन वा संसद् भर्ने प्रक्रिया नभई देशका लागि दीर्घकालीन राजनीतिक निकास सुनिश्चित गर्न प्रयोग हुनुपर्ने बताउँदै मतदानपछि राष्ट्रिय संवादमा बस्न सबै दललाई आग्रह गरेको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माले सोमबार सानेपास्थित कांग्रेस कार्यालय बिपीनगरमा आयोजित पत्रकार सम्मेलनमा भने, मतदान सकिएपछि मतपेटिका खोल्नु अघि दलहरूले साझा प्रतिबद्धतामा…