समाचार « Khabarhub

तालमेलमा खटपट भयो, प्रतिगमनलाई मद्दत पुग्छ : चित्रबहादुर केसी

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार प्रेस वक्तव्य सार्वजनिक गर्दै उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए प्रतिगमनलाई मद्दत पुग्ने बताए । अध्यक्ष केसीले भनेका छन्, ‘कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम हुन सकेका छैन र त्यसबारे कैयौँ…