Live on
Your Voice, Your Power
काठमाडौँ- सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् । उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् । उप प्रमुख भने नेकपा एकीकृत…