समाचार « Khabarhub

काठमाडौँ महानगरपालिकाका ११६ जनप्रतिनिधिद्वारा राजीनामा

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा १ सय १६ जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन् । आज ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि आजै राजीनामा दिएको महानगरका सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।…