समाचार « Khabarhub

स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दै कांग्रेस

काठमाडौँ - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार घोषणापत्र आज सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए…