Live on
Your Voice, Your Power
काठमाडौँ - इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार एक खेल हुँदैछ । भारतको मुम्बईस्थित वानेखेडे स्टेडियममा आज हुने खेलमा मुम्बई ईण्डियन्स र लखनउ सुपर जाइयन्ट्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् । लखनउ पाँचौँ जितको खोजीमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहेको छ । मुम्बई लगातार ७ खेलको पराजयलाई पूर्णविराम रहने योजनामा रहेको छ…