समाचार Archives | Page 647 of 8644 | Khabarhub Khabarhub

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ– पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै मुस्ताङ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानी काठमाडौंबाट एक दिनमै आउन सकिने हुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो ।  साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र…