Live on
Your Voice, Your Power
काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा हिजबुल्लाहले रकेट र ड्रोन आक्रमण गरेपछि इजरायली लडाकु विमानले लेबनानको राजधानी बेरुतमा बमबारी गरेका छन्। लेबनानी समूह हिजबुल्लाहले सोमबार बिहानै विज्ञप्ति जारी गर्दै उक्त आक्रमण इरानका सर्वोच्च नेता अली खामेनीको हत्याको बदलामा भएको बताएको छ । अलजजिराका अनुसार हिजबुललाले यो आक्रमणलाई लेबनान र त्यहाँका जनताको…