Live on
Your Voice, Your Power
काठमाडौं - संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर नबनाउन चेतावनी दिएका छन्। महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हललाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्। महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए। न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन्। महासचिव गुटेर्रेसले…