समाचार « Khabarhub

तनहुँमा घुम्ती शौचालय सञ्चालन गरिने

तनहुँ - व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ। सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ। उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ। महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग…