समाचार « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति भएका पुष्पराम केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मन्त्रिपरिषद्को निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई आज गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाटसमेत प्रदान गरेका हुन् । गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले सशस्त्र प्रहरी बललाई सबल, सुदृढ र थप सशक्त बनाउन…