समाचार « Khabarhub

अर्घाखाँचीमा ट्रयाक्टरबाट खसेर बालिकाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा बुधबार गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नहमुना कुमाल रहेकी छिन् । दुर्गाफाँट बाट ढुङ्गा लिएर आउँदै गरेको लु २ त ९३७१ नम्बरको ट्रयाक्टरबाट खस्दा उनलाई सोही ट्रयाक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर सहित चालकलाई स्थानीय प्रहरीले…