Live on
Your Voice, Your Power
हेलम्बु । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पूरा भएको बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरणका क्रममा उनले यस्तो बताएका हुन् । गतअसार १ गते र त्यसपछि मेलम्ची नदीमा आएको बाढीका…