समाचार « Khabarhub

मधेश प्रदेशका कांग्रेस कोइराला समूहको बैठक जारी

महोत्तरी – नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेको छ । उक्त बैठक अहिले बर्दिबासस्थित गौतम होटलमा जारी छ । निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने बैठकमा सहभागी एक नेताले बताए । कोइराला समूहबाट मधेश प्रदेशमा…