समाचार « Khabarhub

३ दिनको मौसम : मेघ गर्जनसहितको वर्षा र हिमपातको सम्भावना

काठमाडौं- राजधानी काठमाडौंसहित देशभरको अहिलेको मौसम सफा रहेपनि दिउँसो केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको ३ दिनको मौसमको विवरण यस्तो छ : आज, वैशाख ३१ गते (मंगलबार): दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी…