Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको कदमप्रति गम्भीर असहमति जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बमले कानुनमा फिर्ता लिन नमिल्ने मुद्दा फिर्ता लिन लागिएको भन्दै सरकारलाई यही हो सुशासन भन्दै प्रश्न गरेकी छन् । 'कानुनमा…