समाचार « Khabarhub

जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गर्न समिति गठन

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलका क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार, ‘जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वर्गीकरण सहजीकरण समिति गठन गरिएको हो। यस समितिले मंसिर…