समाचार « Khabarhub

व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन

दमौली- तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरू व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ ।  व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक प्रकृतिका अपाङ्गता भएका १२ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।  विद्यालयमा स्रोत शिक्षकको पदपूर्ति हुन सकेको छैन…