समाचार « Khabarhub

च्यासलमा सुरू भयो एमाले सचिवालय बैठक, केही महत्त्वपूर्ण प्रस्ताव पेश गरिँदै

काठमाडौं– प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय, च्यासलमा सुरू भएको छ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको हो । यो बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुँदैछ । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले…