समाचार « Khabarhub

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुख  स्कट अर्बोमबीच शिष्टाचार भेटवार्ता भएको छ ।  मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रको सहकार्य तथा कोभिड–१९ महामारी नियन्त्रणमा भएको सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी मातृ तथा शिशु स्वास्थ्य सुधार, विपद् व्यवस्थापन तथा स्वास्थ्य प्रणाली…