Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन आह्वान गरेको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न आगामी निर्वाचन निकै महत्त्वपूर्ण भएको भन्दै निर्वाचनलाई सफल बनाउन आह्वान गरेको हो । नेकपाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता समेत जनाएको…