Live on
Your Voice, Your Power
सुर्खेत– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता अनुकुल सहरी विकास नीति बताउन लागिएको बताएकी छिन् । उनले सहरी नीतिलाई संघीयता अनुकुल बनाउन र सबै तहका सरकारको स्वामित्व बढाउन मन्त्रालयले नीति निर्माण गर्न लागेको बताएकी हुन् । सहरी विकास मन्त्रालयले आइतबार सुर्खेतमा गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालनसम्बन्धी ऐन तर्जुमा विषयक प्रादेशिक…