Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली काँग्रेसले एमसीसीका विषयमा जनतामा रहेका भ्रम चिर्न अभियान चलाउने भएको छ । स्थानीय चुनावको तयारीका विषयमा नेपाली काँग्रेसले बुधबार गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको विषयमा देखिएको भ्रम चिर्न जनताको बीचमा जान लागेको जनाएका हुन् । उनले एमसीसीका विषयमा नकारात्मक प्रचार गरिएको भन्दै भ्रम चिर्नु हाम्रो जिम्मेवारी भएको पनि बताए…