समाचार Archives | Page 6620 of 8653 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकाका जिल्ला प्रशासनमा आजदेखि अत्यावश्यक सेवा मात्रै

काठमाडौँ– काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनमा भाइरस संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् । अब प्रशासन कार्यालयले वैशाख २० गतेसम्म शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित काम तथा अन्य अत्यावश्यक सिफारिस…