समाचार Archives | Page 6622 of 8653 | Khabarhub Khabarhub

सरकार गठन हुने अंकगणित तयार नभएसम्म कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगर्ने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ सरकार गठन हुने अंकगणित तयार नभएसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएको छ । आज बसेको पदाधिकारी बैठकपछि उपसभापति विमलेन्द्र नीधिले अविश्वासको प्रस्ताव पारि हुन नसके एक वर्षसम्म अर्को प्रस्ताव दर्ता गर्न नपाईने संवैधानिक व्यवस्थाका विषयमा कांग्रेस जानकार रहेको भन्दै अंकगणित नपुगेसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएका हुन् । उनले भने,‘ कांग्रेस…