समाचार Archives | Page 6631 of 8648 | Khabarhub Khabarhub

अध्यक्ष ओली र नेता नेपालबीच होटेल मेरियटमा वार्ता

काठमाडौँ– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता  भएको छ। उनीहरुबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । एमाले फुटको संघारमा पुगेका बेला अध्यक्ष ओली र नेता नेपाल बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित भएको जनाइएको छ।…