Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि (आइतबार) वैशाख ५ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख ६० हजार ७७८ जनामा…