समाचार « Khabarhub

तीन कामदारको ज्यान लिएको पुलमा क्षमापूजा

चितवन– निर्माणका क्रममा भत्किएर तीन कामदारको ज्यान लिएको भरतपुरस्ठित ठिमुरा पुलमा स्थानीयले क्षमापूजा गरेका छन् । भरतपुरको ठिमुरा र देवघाटको घिनाटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुलमा महाशिवरात्रीको अवसर पारेर स्थानीयले मंगलबार क्षमापूजा गरेका हुन् । १२ बैशाख २०७८ मा पुल भत्किँदा पुल निर्माणमा काम गरिरहेका तीन कामदारको मृत्यु भएको थियो । आठ जना घाइते भएका…