समाचार « Khabarhub

माझी समुदायले मनाए कोशी पूजा

उदयपुर - माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएको हो । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्रो मंगलबार यो पर्व मनाउँदै आएका छन् । माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको…