समाचार « Khabarhub

तोलामा एक हजारले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौँ - नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलमा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको…