समाचार « Khabarhub

सुत्केरीका घरघरमा कोसेली

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ । गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले खाद्यान्न, पौष्टिक आहारसहित कोसेली लिएर सुत्केरीको घरघरमा पुग्ने गरेको छ । “पालिकामा एक सयभन्दा बढी गर्भवती हुन सक्छन् । उनीहरु…