समाचार « Khabarhub

विप्लव समूहको बन्दका कारण जनजीवन प्रभावित, ठाउँठाउँमा शंस्कास्पद बस्तु फेला

काठमाडौं– विप्लव समूले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पार्टी कार्यकर्ता प्रहरीको गोली लागि आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको हत्या भएको भन्दै विप्लव समूहले आज बन्दको आह्वान गरेको छ । काठमाडौं उपत्यकामा बन्दको असर खासै नपरे पनि उपत्यका बाहिर भने बन्दको प्रभाव परेको छ । काठमाडौंबाट बाहिरिने र भित्रने सावरी चल्न…