Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी लिड्ससँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो । खेलको ४२औँ मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले रातो…