समाचार Archives | Page 6677 of 8640 | Khabarhub Khabarhub

आजको मौसम : तीन वटा प्रदेशमा अपराह्नपछि वर्षाको सम्भावना

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहँदा आज देशका तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्न सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…