Live on
Your Voice, Your Power
धनगढी– ‘मैले भारतमा मजदुरी गरेर खाने जनताका दुःख राम्ररी बुझेको छ, म आफैँ पनि भारतमा मजदुरी गरेर आएको हुँ, अब न्यून ज्याला मज्दरीमा भारतमा गएर रोजगारी गर्नुपर्ने समस्या अन्त्य गर्नेछु,’ यो वाचा चार वर्षअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए । ४ फागुनन २०७४ मा पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने क्रममा माओवादी केन्द्रबाट…