Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन मुद्दामा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाईका लागि आफूसहितको पूर्ण इजलास बनाएका छन् । इजलासमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । नेकपाको 'नाम' सम्बन्धी मुद्दाको फैसलामा फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको…