समाचार Archives | Page 6688 of 8637 | Khabarhub Khabarhub

न्यायिक समितिलाई कुनै किसिमको समस्या हुन दिँदैनौँ : मन्त्री श्रेष्ठ

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहको न्यायिक समितिलाई कार्य सम्पादन गर्न कुनै किसिमको समस्या हुन नदिने बताएका छन् । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिरहामा आज आयोजित स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको लागि क्षमता अभिवृद्धि तथा अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले न्यायिक समितिलाई…