समाचार Archives | Page 6696 of 8635 | Khabarhub Khabarhub

काठमाडौँका धारामा आउन थाल्यो मेलम्चीको पानी (भिडियोसहित)

काठमाडौँ — मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा वितरण शुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबार शुरु गरेको हो । आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी दिउँसो ठीक २ बजे काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी…